Tuesday, August 28, 2012

ब्लाइन्ड डेट




भेटेको थिएन पहिले फर्स्ट टाईमको भेट थियो
हिजो राती एउटा केटी सँग मेरो ब्लाइन्ड देट थियो
चिन्न हल्का गाह्रो भयो तेस्पछी त के चहियो
२ घण्टा सम्मा के के हो दस थरी खाइयो

मान्छे त राम्रै हो खत्रा उस्को मूड रहेछ
नाकको सट्टामा चाँही हात्ती को सुड रहेछ
स्वोरको त के कुरा गर्ने कोयलको जस्तो
शान्तिनो होर सुजन बोयलको जस्तो

अर्को भेट सम्म को लागि बिदा मागी निस्कियो
घर पुग्ने बेला सम्म केही बेर बाटोमा जिस्कियो
छुट्ने भेलामा मन पराएको जस्तो टोन आयो उस्को
लोपै परेछ कि क्या हो, एक छिन मै फोन आयो उस्को हाहा  अनुज घिमिरे

No comments: