Tuesday, August 28, 2012

हाम्रो कृपा दिदी


बिज्ञान छोडि बेवस्थापनमा भागेको
16 पुरा भै भख्खर २९ नागेको
टुइटर्मा २४ घण्टा दुनियाँको टाइम्लाइन भर्न खोज्ने
खै किन हो कुन्नी पेस्ट्री भने छि मर्न खोज्ने
मुसुक्क हासरे बसेकी छन टुइटरको तस्बिरमा
कुरो मिले बिहे गर्ने रे आउदो मङ्शिर मा :पी
हल्लेर बसेकी छिन अहिले एम बि ए सिधी
खुब फेमोस छिन रे टुइटरमा हाम्रो कृपा दिदी :पी

3 comments:

Pandit Milan (@Jhyaulagyo) said...

Atti babaal chha Sahityakar... #Dijju #TwitterQueen

Gaurav Ghimire said...

अनुज राम्रो छ कविता, पढेर मलाई पनि दुइ शब्द कोर्नु मन लाग्यो :)

बेवस्थापन पढेर धाक दिन्छिन
मार्केटिंग गर्दिन्छु भनी हिद्छिन
२९ पुगेको मा उनलाई छ डर
बिहे गर्ने उनको असाधे छ रहर
ट्वीटर मा घरि लमी भै बस्छिन
एसको यो तेस्को त्यो भनि डसछिन्
एम बि ए पढेर हामीलाई कत्रो धाक
ट्रीट भनी ख्वाको हैन एक छाक
हजार भन्दा बेसी उनकै छन् फलोवर
तेतै छन् ज्वाईं, भेना अनि उनको देवर
बर्णन गरि नसक्नु छ उनको स्थिति
हजुर यस्तै छिन् हाम्री प्यारी कृपा दिदि :डी

Ma nepali chhoro said...

Here is my snippet

खासै बबाल त हैनन कृपा दिदि
कुरो गर्छिन सिधा सिधि
धाक र धक्कु लगाए पनि
MBA को स्टुडेन्ट लाई सिकौछिन इनी

बर्णन गरि साध्य छैन
घरमा कैले बस्ने हैन
सस्पेन्स ट्वीट हान्छिन इनी
एस्ती छिन हाम्री कृपा दिदि

रंग रुप , जिउ डाल मिलेको
३० काट्दा पत्तो नभाको
बोयफ्रेंड छैन भन्छिन इनी
कस्ती फटाहा छिन हाम्री कृपा दिदि

लोल