Wednesday, August 29, 2012

बल्ल तल्ल एउटा राम्री लागेको थियो...

बल्ल तल्ल एउटा राम्री लागेको थियो, जब आइन उनी 
बिस्तारै चिनेछी दिक्क लाग्यो, हरेक कुरामा रुनी 

धेरै माया गरे होस् कि गाली गरे जे गरे नि बस्ने रुइ 
बाघ देखोस् कि कमिला नै देखोस् खाली चिच्याउने अब्बुइ ! 

कही नभएकी चन्चली मोरी थि एउटा मेम शाहअयब
२ ३ दिन घुमेर फर्केको,भोली पल्ट गल्फ्रेन्ड गायब
भुत देखी डराउथी सोछे लाग्यो कि घोस्ट ले
भुत्रो हुनु घोस्ट उडाएछ आफ्नै जिग्री दोस्त ले

के हो चाला एस्तो भनेको, जमाना नै छ रे रफ
म नि के काम आज्कल तेस्कै बहिनीलाई दिदै छु गफ

No comments: