Tuesday, September 7, 2010

टि यू को रिजल्ट

बल्ल बल्ल दुई चार अछेर लेखेको थिए चालिस त तेही नि छुदैन नि
बच्चा जन्मिने समय भाई सक्यो हजुर रिसल्ट त अझै हुँदैन नि

अर्को बर्ष को फोर्म भरी सके, गाईड किनी तयार भइ
प्रथम बर्षको पिडा सम्जी दिमागल केही छुदैन नि
बच्चा जन्मिने समय भाई सक्यो हजुर रिसल्ट त अझै हुँदैन नि

जाच देको कहिले बिर्सिन लाये, कुन बर्ष हो म बिर्सेंए सक्ये
जिन्दगी को सवाल छ, प्रशासन त पछी रुदै न नि
बच्चा जन्मिने समय भाई सक्यो हजुर रिसल्ट त अझै हुँदैन नि

कती होउ कती समय आझै पर्खनु फैल हुने रिसल्ट लाई
सर्फ एक्सेल ले त मार्कशिट को तारा धुदै न नि
बच्चा जन्मिने समय भाई सक्यो हजुर रिसल्ट त अझै हुँदैन नि

3 comments:

dilip badu said...
This comment has been removed by the author.
dilip badu said...

I am really surprised to see this poem.beautifully written the wholes mess of TU.actually it reaches the heart of the students feeling and tortoise move of TU.Thanks

Moonstruck-Stargazer said...

Nice one dude !! I am already bored by waiting waiting and waiting for the T.U result !! Hope it will be out soon !!