Monday, October 15, 2012

हाम्रो प्रिती दिदी :पी


ब्याचलरस मात्रा गरी कन प्रोफेसर भाछिन ।
आफुले पढेको कालेजमै आँफै पढाउन गाछिन ।।

खाने कुरा, माछा मासु टेक्नोलोजी पढाउन जान्छिन।
आफु भने साग पात आलु मात्रा खान्छिन ।।

पढाउदै बिजी छीन आजकल आँफैले नि मास्टर्स गर्न नि भा छैन
एक्लै पढाउन अल्छि लाग्ला एस.एल.सी पास नगरेको नखोजी भा छैन


No comments: